कारोबार सुरु भएको ४० मिनेटमै सर्किट ब्रेकर

0
221

काठमाडौं: कारोबार सुरु भएको ४० मिनेटमा आज दोस्रो दिन पनि सेयर बजार सर्किट ब्रेकर लागेको छ । सेयर बजार तीन प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो ।

Advertisements

अहिले सम्म ९४ कम्पनीका १४ करोड मूल्य बराबरको कारोबार भएको छ । नेप्से ४४ अंकले घटेपछि परिसूचक एक हजार चार सय २५ मा झरेको छ ।

LEAVE A REPLY