अन्तर लियो क्रिकेटको उपाधि निर्वानालाई

0
317

काठमाडौंः राजधानीमा सम्पन्न अन्तर लियो क्रिकेट प्रतियोगिताको उपाधि लियो क्लब अफ काठमाडौं निर्वानाले जितेको छ ।

Advertisements

ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा निर्वानाले लियो क्लव अफ काठमाडौं भ्यालीलाई पराजित गरेको हो ।

बिजेता टोलीले नगद पाँच हजार रुपैयाँ पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ठ खेलाडी सन्तोष बम घोषित भए ।

LEAVE A REPLY