क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

0
272

एजेन्सीः क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको हो । क्यास्ट्रोको निधनलाई क्युवाको सरकारले टेलिभिजनले पुष्टि गरेको छ ।

Advertisements

फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनलाई क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिने गरेको बीबीसीले उल्लेख गरेको छ ।

लामो समयको शासनपछि उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।

९ सन्तानका पिता क्यास्ट्रो १९१३ को अगष्ट १३ मा जन्मिएका थिए ।

LEAVE A REPLY