बिजुको नयाँ भिडियो एल्वम सार्वजनिक

0
344

काठमाडौंः गायिका बिजु पण्डितको आधुनिक गीत छमछमको नयाँ भिडियो सार्वजनिक भएको छ।

Advertisements

आरजे केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार भएको हो। भिडियोमा गायिक बिजु र पुष्प खड्काले मोडलिङ गरेका छन्।

chamcham-2

आधुनिक गीत सुनेर मन पराउनेहरुका लागि तयार पारिएको भिडियो भाइब क्रिएशनले बजारमा ल्याएको छ।

chamcham-3

LEAVE A REPLY