घरजग्गामा दुई खर्ब ६५ अर्ब लगानी

0
261

gharjagga

 

बैंक तथा वित्तीय संस्थाले घरजग्गामा गरेको लगानी दुई खर्ब ६५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको चालू आवको गत असोज मसान्तसम्मको तथ्यांकले यो देखाएको हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका थिए । यसअनुसार चालू आवको तीन महिनामा मात्र १४ अर्ब ९८ करोड रुपैयाँ लगानी भएको छ ।

Advertisements

LEAVE A REPLY