तामिलनाडुकी मूख्यमन्त्री एस.जयललिताको निधन

0
267

downloadकाठमाडौंः तामिलनाडुकी मुख्यमन्त्री एस.जयललिताको हृदयघातका कारण गएराती निधन भएकाे  छ । आइतबार हृदयघात भएपछि उनको चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार गरिएको थियो।

उनी २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पतालबाहिर भिड लागको छ । अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर  सघन उपचारप्रयास गर्दापनि उनलाई बंचाउन नसकिएको जानकारी दिइन् ।

LEAVE A REPLY