कक्षा ११ को पुरक परिक्षाको नतिजा सार्बजनिक

0
354

गत जेठमा सञ्चालन भएको परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत बर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् ।

Advertisements

कक्षा १२ पास भएका तर ११ मा १–२ विषय लागेर अघिल्लो तह पढ्नबाट बञ्चित विद्यार्थीलाई सहज होस् भनेर हामीले यस बर्ष देखि छुट्टा छुट्टै नतिजा सार्वजनिक गर्ने क्रम शुरु भएको छ । यसबाट विद्यार्थीको बर्ष खेर जाँदैन, यसलाई निरन्तरता दिने बोर्डको योजना छ ।

कक्षा ११ को नीयमित तर्फको नतिजा भने पुस पहिलो साता सम्म सार्वजनिक गर्ने गरी काम भईरहेको उनले बताए । कक्षा ११ को परीक्षामा आँशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए ।

 

see more at/

 

LEAVE A REPLY