काका भतिजविच चर्कएको हिंसाका कारण कङ्गोमा ३१ को ज्यान गयो

0
280

संकल्प पोष्ट,२१ मंसि, काठमाडौं ।

Advertisements

अफ्रिकी मुलुक कंगोमा आदिवासी मिलिसिया र सुरक्षाकर्मीबीचको संघर्षमा कम्तिमा ३१ जना मारिएका छन् ।

मारिनेहरुमा कन्साई प्रान्तका उप गभर्नर, १३ जना सुरक्षाकर्मी र १८ जना मिलिसिया रहेका छन् । मध्य कन्साई प्रान्तमा पराम्परागत मुखियाको विषयमा स्थानीय काका र भतिजा पक्षबीच चर्किएको विवाद हिंसामा परिणत भएको बताइएको छ ।fb_img_1480662334578

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आदिवासी मिलिसियाबीच हिंसा भैरहन्छ । राष्ट्रपतीय निर्वाचनको तिथि सरेपछि भने त्यहां हिंसा बढ्दो छ ।

LEAVE A REPLY