परराष्ट्रमन्त्री महत आज इन्डोनेशिया जाँदै

0
284

06122016123946prakash-sharan-mahat-600x0

 

मंसिर २१, २०७३ परराष्ट्रमन्त्री प्रकाशशरण  महत आज इन्डोनेशिया जाँदै हुनुहुन्छ । इन्डोनेशियाको वालीमा डिसेम्बर ९ र १० मा आयोजना हुने वाली डेमोक्रेसी फोरम को नवौं सम्मेलनमा सहभागी हुन महत आज राती ९ बजे त्यसतर्फ जान लाग्नुभएको हो ।   विश्वका ५२ मुलुकका प्रतिनिधि सहभागी हुने  विदेशमन्त्रीस्तरीय सो सम्मेलनमा प्रजातन्त्र,समाबेशिता र अन्य समसामायिक विकासक्रम लगायत बिषयवस्तुमा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले बताउनुभयो ।

Advertisements

http://bit.ly/2h0uqjN

LEAVE A REPLY