नियात्रा

0
461

fb_img_1481106779557अनिता लामिछाने,

 

 

 

चिसो मौसम
कतै कतै
उ हिंडेको जस्तो
हुस्सुले डांडा छेकेछ
अंघी बढ्छु
उसैलाई मष्तिषकमा राख्दै
त्यो घना जंगल
यसै छिचोलेकी छु
खोला तर्छु
फेरि डांडमा पुग्दछु
यता चिहाउछु
उता चियाऊंछु
बोलाउन मन लाग्दछ
र,
चिच्याउंछु वेसरी
आवाज तरंगित हुन्छ
म वेजवाफ हुन्छु
अन्त्यमा मम्मी भन्नुहुन्छ
सुत छोरी रातको
१२ बजिसक्यो

Advertisements

उफ, यो समय र मौसम
कति कठोर बनेका
कसैका सपना र चाहनामा !

LEAVE A REPLY