आखिर के पाक्दैछ ऋतिक र ज्याकलिनविच ?

0
260

hritik-and-jacqlineअभिनेता ऋतिक रोशन पत्नी सुजैनसँग डिभोर्सपछि विभिन्न काण्डमा फसिरहेका छन् । ऋतिक र सुजैनको वैवाहिक जीवन चलिरहँदा उनको जीवनमा अभिनेत्री कंगना रनावतको प्रवेश भएको थियो भन्ने पुष्टी त भैसकेको छ ।

कंगना र ऋतिकविच लफडा चलेर अहिले सकिएको पनि छ । अब, डिभोर्सी ऋतिकको नाम अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग जोडिन थालेको छ ।

Advertisements

ऋतिक र ज्याकलिनले हालैमात्र एक विज्ञापनमा काम गरेका छन् । यसपछि, यी दुइको नाम जोडिन थालेको हो ।

अभिनेत्री दीया मिर्जाका पतिको एक ब्रान्डका लागि ऋतिक र ज्याकलिन एकसाथ अगाडि आएका हुन् । सुटिङका क्रममा ऋतिक र ज्याकलिनले हातमा हात मिलाएर नृत्य गरेका थिए ।

– See more at: http://www.rangapost.com/2016/11/6598/#sthash.bAutvcEL.dpuf

LEAVE A REPLY