फुटबल खेलसकेलगत्तै बम विस्फोट, २९ को मृत्यु, १६६ घाइते

0
290

काठमाडौं, २६ मंसिर

Advertisements

92919902_031964935-768x196

टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तीमा २९ जनाको मृत्यु भएको छ । विस्फोटमा १ सय ६६ जना घाइते छन् । टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक घण्टापछि बम विस्फोट भएको थियो । दंगाविरोधी प्रहरी दस्ताले एक बसलाई लक्षित गरेको अवस्थामा कार बम विस्फोट भएको थियो ।

_92917524_hi036831683

विस्फोटको जिम्मेवारी कसैले पनि लिएका छैनन् । टर्कीमा कुर्द चरमपन्थी या इस्लामिक स्टेटले यस्ता घटनाको जिम्मवारी लिँदै आएका छन् ।

_92919902_031964935

LEAVE A REPLY