दुई बच्चाकी आमा करिष्मा कपुर प्रेमीसँग ‘लिभ इन’ मा बस्दै ?

0
301

karisma-sandeep-story_647_121216030109
पूर्व श्रीमान संजय कपुरसँग सम्बन्धविच्छेद पछि करिष्मा कपुर अहिले आफ्नो परिवार र साथीहरुसँग उत्कृष्ट समय बिताइरहेकी छिन् । खबर त यो पनि छ कि करिष्माको जीवनमा मुम्बईस्थित एक कम्पनीका सिइओ संदीप तेशनीवालले एउटा विशेष स्थान बनाएका छन् अब यो जोडीले भविष्यमा सँगै बस्ने सपना पनि देख्न थालेका छन् ।संदीव यो सम्बन्धलाई अर्को चरणमा पुर्याउने तयारी गरिरहेका छन् । यसै विषयमा संदीपले मुम्बईको बान्द्रामा ठूलो घरको खोजी गरिरहेका छन् । यतिमात्र होइन, संदीपले आफ्नी श्रीमती अश्रितासँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् । संदीपले महँगो घर किनेर आफ्नी प्रेमिका करिष्मालाई उपहारस्वरुप दिने पनि धेरैले अनुमान गरेका छन् ।
करिष्मा अहिले आफ्ना दुई सन्तानलाई बुवा रणधीर कपुरसँगै बस्दै आएकी छिन् ।

LEAVE A REPLY