मध्यरातको सेक्स लफडाले ट्याक्सी चालक राजकुमारको मृत्यु भएको खुलासा

0
255

 

काठमाडौं – राजधानीको  गोकर्णेश्वर नगरपालिका वडा नं.-१३,नयाँबस्तीमा   शनिबार राती भएको ट्याक्सी चालकको ‘मृत्यु’ प्रकरण युवतीकाण्डको कारण भएको प्रहरीले जनाएको छ । प्रहरी घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेसँगै यस्तो तथ्य फेला परेको हो ।

Advertisements

महानगरीय प्रहरी अपराध महाशाखाले दोलखा भिमेश्वर घर भई काठमाडौंको गोकणेश्वर बस्दै आएका राजकुमार लामाको हत्या अभियोगमा माया तामाङ, संगिता राई (थिङ), मागधन राई , अरुण माझी र दियामाझीलाई पक्राउ गरेसँगै गरेको अनुसन्धानका क्रममा यस्तो खुलासा भएको हो ।

मदिराको सुरमा मध्यरातमा  युवतीसँग  लामाको शारीरिक सम्बन्ध  भएको र  त्यसपछि विवाद उत्पन्न हुँदा उनको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY