युथ–१९ एसिया नेपाललाई छैठौ विकेटको सफलता, कर्णको बलमा रन आउट

0
291

श्रीलंकाविरूद्ध युथ–१९ एसिया कपमा नेपाललाई छैठौं विकेटको सफलता हात लागेको छ। मिडअनमा दीपेन्द्रसिंह ऐरीले फ्याकेको लामो र सटिक थ्रोमा विकेटकिपर प्रकाश केसीले गिल्ली उडाउदै नेपाललाई छैठौं सफलता दिलाए।

Advertisements

अविनाश कर्णको चौथो बलमा उपकप्तान क्रुसपुलेले कभर ड्राइभ गरेका थिए। उनी दुई रन लिने चक्करमा १३ रन बनाउदै रनआउट हुन पुगे। यतिबेला श्रीलंकाको योगफल ४१ ओभरमा १ सय ८३ थियो।

LEAVE A REPLY