यु १९ एसिया कप: नेपाललाई २२८ रनको लक्ष्य

0
222

श्रीलंकामा जारी यु १९ एसिया कपको पहिलो खेलमा नेपालले २२८ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको हो। नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।

Advertisements

LEAVE A REPLY