यु–१९ एसिया कप क्रिकेटमाः दीपेन्द्र ऐरीको अर्थशतक

0
277

काठमाडौः दीपेन्द्रसिंह ऐरी श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिरो नेपाली ब्याटसम्यान बनेका छन् ।dipendra-singh-airee-5852757abbd7b7-30909641

प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा श्रीलंकाविरुद्ध २२८ रनको विजय लक्ष्य पछ्याएको नेपाललाई दीपेन्द्रले सम्हालिरहेका छन् । उनी ५१ रनमा अविजित छन् । नेपालले ताजास्थितिमा ४० ओभरमा पाँच विकेटको क्षतिमा १७१ रन जोडेको छ ।

Advertisements

१० ओभरको खेल बाँकी हुँदा पाँच विकेट साथमा रहेको नेपाललाई जितका लागि ५७ रनको अवश्यकता छ ।

LEAVE A REPLY