नेपाल श्रीलंकासँग १ रनले हार्‍यो

0
292

यु १९ एसिया कपको पहिलो खेलमा नेपाल १ रनले पराजित भएको छ। आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा २२६ रन बनाउँदै अल आउट भएपछि सम्मानजनक हार बेहोर्न बाध्य भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए।

Advertisements

LEAVE A REPLY