पूर्वमुस्ताङी राजा जिग्मेको निधन

0
228

jigme-palbar-bista-768x460

१ पुस, काठमाडौं । पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।

Advertisements

उनको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । उनी परिवारसहित बौद्धमा बस्दै आएका थिए ।

२०६२/०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए । विष्ट उपल्लो मुस्ताङमा निकै लोकपि्रय थिए ।

LEAVE A REPLY