रियल मड्रिड क्लब वर्ल्डकपको फाइनलमा

0
293

real-madrid-768x460

३० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिड क्लब वल्र्डकप फुटबलको फाइनलमा पुगेको छ । र, अब आइतबार उपाधिका लागि जापानी क्लब कासिमासँग खेल्नेछ ।बिहीबार भएको सेमिफाइनलमा रियल मड्रिडले क्लब अमेरिकालाई २-० गोल अन्तरले हराएको छ ।योकोहामामा भएको खेलमा रियलले दुबै गोल दुबै हाफको अतिरिक्त समयमा गरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरे भने खेलको अतिरिक्त समयमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरे ।

Advertisements

LEAVE A REPLY