आमहड्ताल कहां के भयो ?

0
315

1429690383५ नम्बर प्रदेश टुक्राउने गरी आएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत दलहरुले आजदेखि ३ दिने आम हड्ताल आव्हान शुरु गरेकाछन् ।1c ती तीनसम्म १२ जिल्लाका सबै क्षेत्र ठप्प पार्ने उनीहरुले जनाएकाछन् ।
शुक्रबार बिहानैदेखि बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भईरहेको छ ।gulmi-aandolan-768x454
मंसिर २६ गतेसम्मको अल्टीमेटम दिंदै बुटवल केन्द्रित आन्दोलनको स्वरुप फेरेका दलहरुले आजदेखि फेरि कडा आन्दोलन थालेका हुन् ।hadtal
गुल्मी,अर्घाखांची,पाल्पा,रुकुम,रोल्पा,कपिलबस्तु लगायतका जिल्लाहरुमानिरन्तर आन्दोलन छ । गुल्मी जिल्ला त प्रस्ताव दर्ता भएकै दिनदेखि निरन्तर बन्द छ ।
एमाले केन्द्रिय सदस्य खिमलाल भट्राईले आन्दोलनलाई निर्णायक बनाईने बताए ।

LEAVE A REPLY