तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा आगलागी, पानी नभएकाले आगो निभाउन समस्या

0
333

पुस १, २०७३- तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा केहीबेर अघिबाट आगलागी शुरु भएको छ । स्थानीय अग्नि सेढार्इंको घरबाट आगो शुरु भएको स्थानीय वलीराज इङनामले बताए । उनको घर र घरमा रहेका लत्ताकपडा तथा धनमाल पुरै जलेको छ । अहिले सँगै रहेको दिपेश सिटौलाको घर जलिरहेको स्थानीयले बताएका छन् । 16122016123416fi-1000x0

बजारमा पानी नभएकाले आगो निभाउन समस्या भएको स्थानीयको भनाइ छ । बजारका अन्य घरमा आगो फैलिन नदिन डोजर लगाएर सँगै जोडीएका घर भत्काउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

http://bit.ly/2hqQwOS

LEAVE A REPLY