अन्तत नेपाल फेरी चुक्यो भारत सँग

0
348

काठमाडौं: श्रीलंकामा जारी एसीसी यू–१९ एसीया कप क्रिकेटको आजको खेलमा जीतका लागि १ सय ७३ रनको लक्ष्य पायको भारतले ३३.३ अोभरमा ४ विकेट गुमाउँदै १७४ रन लिएर जित दर्ता गरेको छ श्रीलंकासँग विहीबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन।तर, तल्लो क्रममा ब्याटिङ गर्न उत्रिएका रोहितकुमार पौडेलले अविजित ६८ रन बनाएपछि नेपालले पुरै पचास ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ७२ रन बनायो।प्रत्युत्तरमा भारतले ३३ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै विजय हात पार्यो।

Advertisements

LEAVE A REPLY