म्यानचेस्टर युनाइटेडको सहज जीत

0
311

timthumb-php

जाल्टन इब्राहिमोविच चम्किएपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टरका इब्राहिमोविचले २ गोल गरेपछि वेष्ट ब्रोमलाई २–० ले हराएको छ।जितपछि युनाइटेड १७ खेलबाट ३० अंकसहित पाँचौं स्थानमा छ।

Advertisements

LEAVE A REPLY