मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

0
254

पुस ४, २०७३- पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी-४ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

Advertisements

मे५प ३०९५ नम्बर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मेचीनगरका रुपेस मेचे र मनोज मेचेको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा कुदाइएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि स्वास्थ्य संस्था पुर्‍याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY