यी चिझ हरु हुन जुन जो दुधसँग खाँदा विष जस्तै हुनसक्छन्

0
307

कागती

Advertisements

कागति र दुधसँगै खाँदा ति दुई पदार्थको योगबाट उत्पन्न हुने रसायनले स्वास्थयमा नकारात्मक असर पार्नसक्छ त्यसैले यी दुइ चिसँग बिर्सेर पनि सँगै सेवन गर्न सुझाव दिन्छन् विज्ञहरु।

केरा

तपाईलाई रुघाखोकी लागेको अवस्थामा दुध र केरा सँगै खानुभयो भने त्यसले विषको काम गर्छ त्यसैले यी दुईको सेवनसँगै गर्नुहुँदैन।

माछा

माछा र दहीको सँगै सेवनले छालमा एलर्जी हुने अथावा छालासम्बन्धि समस्या सिर्जना गर्नसक्छ।

खुर्सानी 

खुर्सानी तथा मसलाजन्य वस्तु र दुधको एकसाथ प्रयोग गर्नाले पेटसम्बन्धि समस्या आउन सक्छ।

दही 

दही र दुधको एकसाथ खाने गर्नाले अपच,बान्ताजस्ता समस्या आउसक्ने चेतावनी विज्ञहरुको छ।

रहरको दाल

रहरको दाल र दुधसँगै खानाले अपचको समस्या हुने बताइन्छ।

नुनिलो खानोकुरा 

दुध र नुनिलो खानेकुरा सँगै खानाले कुनै पनि खाद्यन्नबाट प्राप्त हुने प्रोटिन मरेर जाने खतरा हुन्छ।

प्याज

दुधसँग वा दुधको  सेवनपछि पनि प्याज सेवन हानिकारक हुन्छ।

LEAVE A REPLY