बार्साको, गोल को बर्षा

0
308

3b9117b500000578-4056448-image-a-14_1482360164722

बार्सिालोना – आड्रा टुरानको ह्याट्रिकको मद्दतले बार्सिलोनाले कोपा डेल रेको दोस्रो लेगमा हक्र्युलिसलाई ७–० को विशाल अन्तरले पराजित गरेको छ ।

Advertisements

पहिले लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको हो । समग्रमा ८–१ को जीतसँगै बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ

LEAVE A REPLY