संसारका १० महँगा यी सरकारी निवास

0
299

 

हुन त अमेरिकामा संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था छ, त्यहाँका राष्ट्रपति ससारका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् तर उनको ह्वाइट हाउसको मूल्य अन्य देशकोभन्दा निकै कम छ हेरौ के रहेछ तल दिइएको छ।

Advertisements

१. चीनियाँ राष्ट्रपति भवन:

क्षेत्रफलः ३४.३ लाख वर्ग मिटर

मूल्यः ४ .२१ लाख करोड नेरु

२. दक्षिण कोरियाको राष्ट्रपति भवनः

द ब्लू हाउस, सियोल

क्षेत्रफलः २.५ लाख वर्ग मिटर

मूल्यः १५,१८४ करोड नेरु

३. रुसको राष्ट्रपति भवनः

द क्रेमलिन, मस्को

क्षेत्रफलः २.७५ लाख वर्ग मिटर

मूल्यः १३,५७६ करोड नेरु

४. इटालीका प्रधानमन्त्रीको निवास

क्विरिनल प्यालेस, रोम

क्षेत्रफलः १.१० लाख वर्ग मिटर

मूल्यः १२,७०४ करोड नेरु

५. जापानका प्रधानमन्त्री निवासः

सोरी दाइजिन कांतेई, टोकियो

क्षेत्रफलः ४६.८ हजार वर्ग मिटर

मूल्यः ७६०० करोड नेरु

६. टर्कीका राष्ट्रपति भवनः

प्रेसिडेन्सियल कम्प्लेकस, अंकारा

क्षेत्रफलः ३ लाख वर्ग मिटर

मूल्यः ७०२४ करोड नेरु

७. भारतको राष्ट्रपति भवनः

राष्ट्रपति भवन, नयाँ दिल्ली

क्षेत्रफलः २ लाख वर्ग मिटर

मूल्यः ५६०० करोड नेरु

 

८. स्पेनको प्रधानमन्त्री निवास

मोनक्लोआ प्यालेस, मेड्रिड

क्षेत्रफलः ३२.६ हजार वर्ग मिटर

मूल्यः  १५६० करोड नेरु

९. फ्रान्सको राष्ट्रपति भवनः

एलिसी प्यालेस, पेरिस

क्षेत्रफलः ११ हजार वर्ग मिटर

मूल्यः १२०० करोड नेरु

१०. अमेरिकी राष्ट्रपती भवनः

ह्वाइट हाउस, वासिङ्टन

क्षेत्रफलः ५.११ हजार वर्ग मिटर

मूल्यः ४१२ .८० करोड रुपैयाँ

LEAVE A REPLY