लोकमानलाई कालोमोसो दलेपछि यस्तो आयो कांग्रेस र एमालेको प्रतिक्रिया

0
291

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि कालो मोसो दलेको घटना जनआक्रोस भएको टिप्पणी गरेका छन् ।मेरो बिचारमा यो घटनाले जनतामा आक्रोस छ भन्ने देखाँउछ ।”नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले लोकमानसिंह कार्कीमाथि कालो मोसो दल्नु असोभनीय काम भएको बताएका छन् ।उनले अदालतमा मुद्धा प्रक्रिया चलिरेहेको ब्यक्तिमाथि आक्रमण गर्नु उत्सृङ्खल गतिबिधी भएको बताँउदै कसलाई कस्तो कारबाही गर्नुपर्छ त्यो कानुनले निर्धारण गर्ने बताए ।

Advertisements

LEAVE A REPLY