हेरौ लोक मान लाई कालोमोसो दल्ने कालो मोसो दल्ने व्यक्ति ,

0
280

lok_man_singh_kaalo_mosho_06-22122016053205-1000x0

कालो मोसो दल्ने व्यक्तिलाई अदालत प्रहरीले नियन्त्रणमा लिएको छ। मोसो दल्नेमा दाङ घर भएका नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही हुन्। शाही सँगै अर्का कार्यकर्ता चन्द्रबहादुर बुढा पनि गएका थिए।फोटोमा प्रहरीले घेरिएका कालो ज्याकेट लगाएका व्यक्तिले लोकमानलाई मोसो दलेका हुन्। उनले मोसो दलेपछि नेकपा माओवादी जिन्दावाद, भ्रष्टाचारीलाई कारबाही गर भन्ने नारा लगाएका थिए।

Advertisements

LEAVE A REPLY