गणतन्त्र को जग यती कमजोर हो कि हाम्रा नेताहरुको सोच ???

0
339

पुर्व राजा  ज्ञानेन्द्रको विज्ञप्ति पछी अहिले जुन किसिमले राजनिती सरगर्मी सुरु भयको छ के यो जायज हो ? ? प्रश्न चिन्ह खडा भयको छ र यो अवस्था आउनुमा हाम्रा नेताहरुको कुनै भूमिका छैन त पक्कै पनि कुनै पनि राजनिती बेबस्था आफैमा खराब हुँदैन मात्र तेस्का सन्चालक हरुको कमीकमजोरी ले नै बेबस्था लाई खराब बनाउने हो  तर जनताबाट निर्वाचित नेताहरूले नेपाली जनतालाई उपेक्षा गरेर बाहिरबाट सञ्चालित भएकाले नै अहिले राष्ट्रियता, स्वाभिमान र सर्वभौमसत्ता कमजोर भएको हो ।तेसैले कम्तिमा हाम्रा नेताहरुले अफ्नो बिबेक र बुद्धी सही रुपमा प्रयोग गर्न सक्नु पर्‍यो र आफ्नो कमी कमजोरी स्विकारी आजै बाट देस र जनाताको हित मा समर्पित हुनु पर्‍यो किनकी अब जनता धेरै बाठा भई सकेक छन  । र अर्कोकुरा पुर्व राजा अहिले नगरिक को हैसियत मा छन र देसको एउटा सचेत नगरिक को हैसियत ले उन्ले अफ्नो मनमा लागेका कुराहरु भन्न पाउने कि नपाउने  के हामिले तेही वाक स्वतन्त्रता को लागी गणतन्त्र ल्यायको हैन?? की  त्यो अधिकार पनि केहि सिमित बर्ग लाई मात्र हो र ?? प्रश्न चिन्ह खडा हुन्छ यदी उनलाई नगरिक मान्ने हो भने यो कुरा सामान्य होईन  र ?? नत्र राजतन्त्रको भुतले कहिले सम्म तर्सिरहने??  कहिले सम्म राजतन्त्र को हाङ ओभर हाम्रो दिमाखमा राखिरहने ? की तेसैलाई राजनितिको हतीयार बनाई रहने यो कुरा बिचारणिय छ। एकजना राजनितिज्ञ ले भनेका थिय मलाई आफ्नाहरु सँग मात्रबचाउ मेरा बिरोधी हरु लाई त म आफै काफी छु तर हाम्रा  नेताहरु मा त ठ्याक्कै उल्टो छ मलाई मेरो बिरोधीसँग मात्र बचाउ  मेरा  अफन्त लाई त म नै काफी छु यसरी कहिले सम्म चल्छ ?????

Advertisements

LEAVE A REPLY