आइसीसीको टेस्ट टिममा कोहली परेनन्

0
249

timthumb-php

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बिहिबार वर्ष २०१६ टेष्ट टिमममा भारतीय कप्तान विराट कोहली परेनन्। हालै भारत भ्रमणमा रहेको इंल्याण्डविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्लिन स्विप गरेको खेल विराट कोहलीकै कप्तानीमा भएको थियो। उत्कृष्ट फर्ममा रहेका कोहली किन परेनन् विश्व एघारमा ?

Advertisements

विराट कोहलीका लागि वर्ष २०१६ उत्कृष्ट रह्यो। जुलाई २०१६ देखि डिसेम्बर २०१६ सम्म उनले खेलेका १८ टेस्टमा १२०० भन्दा बढी रन बनाए। तरऽ टेस्टमा स्थान पाउनका लागि १४ सेप्टेम्बर २०१५ देखि २० सेप्टेम्बर २०१६ सम्मको रन हुनुपर्थ्यो।

त्यस अवधिमा उनले औषत ६७ का दरले ८ टेस्टमा मात्र ४५१ रन बनाए। त्यसैले उनी टिममा परेनन्। यद्यपी वान डे मा भने उनकै कप्तानीमा टोली छानिएको छ।

 

LEAVE A REPLY