सलमानले गरे आमिर को तारिफ ,भने हेट यु आमिर

0
244

सुल्तान राम्रो कि दंगल ? यहि प्रश्न सबैले सोधी रहेका हुन्छन् । तर अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्-‘ आज मेरो सम्पुर्ण परिवारले फिल्म दंगाल हेरेर फिल्म सुल्तान भन्दा पनि दंगाल धेरै राम्रो रहेको प्रतिक्रिया बताए ।
यति मात्र नभएर सलमानले भनेका छन् कि ‘आमिर लाई मेरो निजि जिवनमा धेरै नै मन् पराउछु तर काम को हिसाबले हेर्नु पर्दा म एकदमै घ्रिणा गर्छु’। फिल्म दंगाल लाई आमिर खानले २ बर्ष लगाएर रिलिज गरेका छन् भने यहि क्रममा सलमान खानले बिचमा फिल्म सुल्तान लिएर आए जसले गर्दा उक्त दुई फिल्म को तुलना पनि गरियोसुल्तान को यो बर्ष को हिट फिल्म रह्यो जसको कारणले पनि फिल्म दंगल हिट हुने कुरा आमिरले दाबि गरेका छन् ।

Advertisements

20151124104139_d3cbbc71d44cf6d7eb6a9e8f8f1d1966filmykhabar-com

LEAVE A REPLY