आमिरले फर्काए, यस्तो जबाफ ‘सल्लु, तिम्रो घृणामा मैले माया नै माया पाउँछु‘

0
319

salman-aamir-1

शुक्रबार आमिर खानको नयाँ फिल्म ‘दंगल’ रिलिज भएका छ । फिल्मले चौतर्फी तारिफ पाइरहेको छ ।लगभग दुई वर्षपछि पर्दामा फिर्ता भएका आमिर खानलाई बलिउडका उनकै प्रतिद्वन्द्वीले वाहवाही गरिरहेका छन् ।उनको फिल्म स–परिवारसँग हेरेका सलमानले आमिरको मुक्तकण्ठले प्रशंसा गरेका छन् उनको ट्वीटपछि आमिरले यसको जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘सल्लु, तिम्रो घृणामा मैले माया नै माया पाउँछु । म तिमीलाई घृणा गरेको जसरी माया गर्छु ।’उनको यो ट्वीटमा ३ हजार बढिले रिट्वीट गरेका छन् ।

Advertisements

Aamir Khan ✔ @aamir_khan
@BeingSalmanKhan Sallu, in your “hate” I feel only love. “I love you like I hate you” 😘
4:37 AM – 23 Dec 2016

LEAVE A REPLY