'दंगल' उत्कृष्ट ओपनिङ, तर 'सुल्तान'भन्दा पछि

0
263

dangal-box-office-6

आमिर खान स्टारर फिल्म ‘दंगल’ले वक्सअफिसमा उत्कृष्ट ओपनिङ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन २९ करोड ७८ लाखको विजनेस गर्यो । वलिउडमा धेरै पर्दा हाउसफुल बने ।विदेशमा पनि सोहि प्रकारको उत्कृष्ट ओपनिङ गरेको फिल्मले शनिबार थप खास विजनेस गर्ने आशा गरिएको छ । शनिबार ‘क्रिसमस’ ईभ हो, विजनेस रिपोर्ट भने आईतबार बिहान मात्र आउनेछ

Advertisements

।आईतबार भारतमा पर्ने बिदा अनि क्रिसमस डे फिल्मको विजनेसको लागी अर्को प्लस पोईण्ट हुनेछ ।  समिक्षकमा मलेको उत्कृष्ट प्रतिक्रिया अनि सोहि प्रकारको उत्कृष्ट वर्ड अफ माउथले वक्स अफिसमा रेकर्डेवल बिजनेस गर्नसक्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।तर फिल्मले बर्ष २०१६ को किर्तिमानी ओपनिङ गर्न भने सकेन् । नन होलिडे विजनेसमा भने सर्वाधिक ओपनिङ विजनेस गर्ने फिल्म धुम ३ (३६ करोड २२ लाख) भन्दा १ स्टेप पछि ‘दंगल’ परेको छ ।

बर्ष २०१६ मा सलमान खान स्टारर सुल्तानले विदाको दिन पर्दैगर्दा पहिलो दिन नै ३६ करोड ५४ लाखको विजनेस गरेको थियो । दोश्रो नम्बरमा भने ‘दंगल’ नै परेको छ ।

LEAVE A REPLY