जब रेखाले उडाइन् आमिरको ‘खिल्ली’

0
258

बिहिबार आमिर खानले आफ्नो फिल्म ‘दंगल’ को स्पेशल स्क्रिनिङ राखेका थिए । यहि मौकामा बलिउड स्टार रेखा पनि पुगेकी थिइन् । तर याद गर्नुपर्ने कुरा के छ भने रेखाले कार्यक्रममा फोटो खिचाउन क्रममा आमिरको हाइटको खिल्ली उडाइन् । स्मरण रहोस्, आमिरको उचाई ५.४ फिट छ । जबकी रेखा उनीभन्दा २ इन्च अग्ली छिन् । स्क्रिनिङको क्रममा जब उनी आमिर नजिक पुगिन् तब उनी रमाइलो गर्ने मुडमा देखिइन्

LEAVE A REPLY