मेरो बुबाले एउटा राजनीतिक गल्ती गर्नु भयो त्यो हो नेपाल भारतमा नगाभिनु…….ईन्दिरा गान्धी

0
275

लेखक्:टेक राज पौडेल

Advertisements

मेरो बुबाले एउटा राजनीतिक गल्ती गर्नु भयो त्यो हो नेपाल भारतमा नगाभिनु…….ईन्दिरा गान्धीईन्दिरा गान्धीको यो भनाईलाई एकदम ध्यान दिएर सोच विचार गर्नुस त।” My dad did a political blender in 1950th that is not annex(गाभ्नु) Nepal.We will annex Nepal by ballots( मतपत्र) not by bullets( गोली)” -Indira Gandhi….सन 1950 को दशकमा मेरो बुबाले एउटा राजनीतिक गल्ती गर्नु भयो त्यो हो नेपाल भारतमा नगाभिनु।अब हामी गोली र शक्ति प्रयोग गरेर होइन कि मतपत्र द्वारा नेपाललाई भारतमा गाभ्नेछौ- इन्दिरा गान्धी।सिक्किम भारतमा विलय गर्छन भन्ने कुरा 90% जनतालाई थाहा नै थिएनन तर 400 जना सिक्किमी आर्मीलाई भारतले निशस्त्र पारेछन र भनेछन कि सिक्किमको सुरक्षा भारतीय आर्मीले गर्नेछन।एक दिन अचानक राजा चोक्यालको दरबारमा 5000 जना हतियारधारी भारातीय आर्मीले आक्रमण गर्‍यो र एक जना निहत्था Guard को हत्या गरेछन ।दरबारका Guards हरू सङ्ग हतियार नै थिएनन।अनि राजा चोक्याललाई बन्धक बनाएर तिम्रो के माग छ भनेर सोधेछन र राजाले जनमत सङ्ग्रहको माग गरेछन र तीन दिनमा धाधली पूर्ण जनमत सङ्ग्रह गरी अत्यन्त न्युन मत (22%) मात्र खसेकोमा भारतीय आर्मीको डर र त्रासमा परि 57% ले भारतमा गाभ्ने पक्षमा मतदान गरेछन तर “रअ” ले 97.5% ले भारतमा गाभ्ने पक्षमा मतदान गर्‍यो भनेर प्रचार गरेछन।नेपालमा 2046 सालको परिवर्तन पछि विभिन्न पार्टीहरूलाई “रअ” ले सत्तामा पुर्याउने र झराल्ने काम गरिरहेको छ र बिचमा पटक पट्क गरी 40 लाख भारतीयलाई नेपाली नागरिकता दिलाईसकेको कुराले उसको नियत छर्लङ हुन्छअब मधेश प्रदेशहरूमा जनमत सङ्ग्रह हुनसाथ उताबाट नेपाल प्रवेश गरेर ती 40 लाख भारतीयले मतदान गर्नेछन र भारतमा गाभ्ने पक्षमा 70% मत खस्नेछन र “रअ” को खेल पूरा हुनेछ।”….. नेपालमा”रअ” को चलखेल पुस्तकबाट उसको नियत छर्लङ हुन्छ धेरै कुराहरु थाहा हुन्छ जसरी 1971 . पाकिस्तान तुक्रायर अहीलेको Bangladesh बनाईदियो,त्यसैले बेल्यैमा हामी सतर्क नहुने हो भने नेपाल अब धेरै समय स्वतन्त्र राष्ट्र रहिरहन गार्यो होला
*** प्रचण्ड काे बाँकी आयुत १५ वर्ष हाेला, तर नेपाल राष्ट् सधै अमर छ राष्ट्र सधै बाच्नु पर्छ , तेसैले प्रचण्ड बाच्नु भन्दा नेपाल राष्ट्र बाच्नु जरुरि छ। *** भारतले भनेको नमाने ‘प्रचण्ड’ र बाबुराम लाई भारतीय Intelligance RAW ले सिध्याउनेछ, किनकी भारतले हिजो दसबर्षसम्म पालेको छ। यही कुराले प्रचण्डलाई देशको लिलामी गर्नबाट समेत बचाउन सकेका छैनन, उनलाई आफ्नो मतलब छ देशको छैन!२४० बर्ष मा पनि नपाएको दु:ख नेपाली जनताले यो २०\२५ बर्षको बिचमा पाएका छन् के यसको लेखाजोखा राखियो कुनै दिन? के चाहन्छन नेपाली जनताले सोधियो कुनै दिन? ***नेपाल का कुनै पनि दल राष्ट्रियता र देश विकासको पक्षमा छैनन्, ईनिहरु त देश र जनता लुटने, गुन्डा, अपराधी संरक्षण गर्ने कार्यमा तल्लिन छन !

हो!म आजको समयमा मौन छु तर यसको अर्थ यो हैन कि म लाटो छु नजिस्काउ घाइते बाघलाइ झै मलाई पनि किन कि म चुप छु त केवल तिम्रो अस्तित्वको खातिर केवल तिम्रो देखावटी रवाफको खातिर किन कि तिम्रो पनि छुट्टी स्थान होला अनि पक्का छ पनि विवश नबनाउ मेरो बोली फुट्नको निम्ति तिमी मलाई जुन दिन मेरो आवाज आउने छ त्यो क्रान्तिको आवाज हुनेछ त्यो निश्पक्षताको आवाज हुनेछ। मेरो आवाज ज्वालामुखी भएर आउने छ अनि विस्फोट तिम्रो छातिमा हुनेछ तिम्रो देखावटी रवाफमा हुनेछ। तिमी आफ्नो पदिय पहुचको दुरुपयोग गर्न लाचार हुनेछौ अनि म ढुक्क हुनेछु तिमी सिमाङ्कन हेर्न थाल्ने छौ । किन कि त्यो समय तिमी बिचार सुन्य हुनेछौ निर्बिकल्प हुनेछौ। अनि म ढुक्कले भन्न सक्ने छु तिमी फेरि चुकेउ ।अहिले प्रतेक नेपाली जनाताको आवज यो हो

२४० बर्ष मा पनि नपाएको दु:ख नेपाली जनताले यो २०\२५ बर्षको बिचमा पाएका छन्। यसको लेखाजोखा को हेक्का राखियो कुनै दिन। के चाहन्छन नेपाली जनताले सोधियो कुनै दिन? ***नेपाल का कुनै पनि दल राष्ट्रियता र देश विकास काे पक्षमा छैनन्, ईनिहरु त देश र जनता लुटने, गुन्डा, अपराधी संरक्षण गर्ने कार्यमा तल्लिन छन।

 

 

LEAVE A REPLY