सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा

0
245

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्।

Advertisements

जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक प्राप्त गरेको छ भने दोस्रोमा नेपाल पुलिस क्लबले १५ स्वर्णसहित ४५ पदक पाएको छ। यसैगरी तेस्रोमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ८ स्वर्णसहित ३६ पदक पाएको छ।

पदक तालिका हेर्नुहोस्

क्लब स्वर्ण रजत कास्य कुल
नेपाल आर्मी क्लब ३६ १९ १३ ६८
नेपाल पिस क्लब १५ १३ १७ ४५
एपिएफ ११ १७ ३६
मध्यमाञ्चल १३ १२ ३१
पूर्वाञ्चल ११ १९
पश्चिमाञ्चल १० १३
मध्यपश्चिमाञ्चल १०
पुदूरपश्चिमाञ्चल १२ १५
जम्मा ७४ ७४ ८९ २३७

LEAVE A REPLY