मखन गल्लीमा आगलागी

0
209

१२ पुस, काठमाडौं । काठमाडौंको मखन गल्लीस्थित सुरज आर्केडमा आगलागी भएको छ ।सारी पसलबाट शुरु भएको आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको घटनास्थलबाट प्रत्यक्षदर्शी उर्मिला थपलियाले बताइन् ।प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ । अग्नि नियन्त्रकलाई स्थानीयले समेत सघाइरहेका छन् ।

Advertisements

LEAVE A REPLY