लेक लागेर एक बेलायती महिलाको मृत्यु

0
200

खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ।भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए। उनको शव हेलिकोप्टरबाट काठमाडौंँ पठाइएको छ । रासस

Advertisements

LEAVE A REPLY