बालुवाटारमा सरकार र मधेसी मोर्चाको बैठक सुरु

0
221

काठमाडौं, १२ पुस । संविधान संशोधनको विवाद टुंगो लगाउन कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक सुरु भएको छ ।

Advertisements

प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बसिरहेको बैठकमा संसदमा जारी गतिरोध अन्त्य र संविधान संशोधनको विवादबारे छलफल तथा निर्णय हुनेछ ।

मोर्चाले संसदमा दर्ता भएको संशोधन प्रस्तावमा परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चाका राजेन्द्र महतो लगायत सहभागी छन् ।

LEAVE A REPLY