सुत्नेबेलामा तकिया मुनी लसुन राख्दा अचम्मका यी फाइदा

0
272

निन्द्राःलसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ ।

Advertisements

रुघा खोकीःलसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ ।

स्वस्थ मुटुःलसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुन्छ । यसले मुटु रोगको समस्याबाट पार लगाउँछ ।

स्वस्थ छालाःलसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ ।

मिर्गीःलसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।

थाहा पाउनुस् लसुनका अन्य फाइदाः

लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।

रक्तचापःदैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।

कपाल झर्दैनःलसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

पाचनःदैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।

 

 

LEAVE A REPLY