ब्रेकफास्टमा ब्याईफ्रेण्ड कुरायपछी बर्षाको गुनासो

0
262

पछिल्लो समय एकपछि अर्को गर्दै सफलताको स्वाद चाख्ने कोहि अभिनेत्री छन् भने उनी हुन् बर्षा राउत । डेब्यू फिल्म ‘नाई नभन्नु ल ४’ को सफलता दोश्रो पटक ‘छक्का पञ्जा’ अनि सफलताको ह्याट्रिकमा ‘जात्रा’ । यी हिरोइनलाई अभिनय यस्तो फाप्यो कि धेरैले ‘बर्षालाई लक’ लागेको सम्म भन्न भ्याए ।

Advertisements

उनै बर्षा अभिनयसँगै प्रेमका कारण पनि सधैंजसो चर्चामा हुन्छिन् । संजोग कोईरालासछगको लभ अफेयस कसैबाट छिपेको छैन् । तर बुधबारको दिन बिहानीबाट सुरु हुँदै गर्दा बर्षालाई ब्वाईफ्रेण्डले नै तनाब दिए क्यारे, फेसबुकमा स्टाटस लेखेरै दुखेसो पोखिन् । बर्षाले स्टाटसमा २ घण्टादेखि ब्रेकफास्टको लागी संजोगलाई पर्खेको तर नआएको भन्दै रिस समेत पोखेकी छैनन्, २ घण्टादेखि पर्खिँदा नआएपछि अब त ‘लञ्च’ टाईम नै भईसक्यो समेत लेखेर व्यङ्ग्य गरेकी छिन् । तर यसको पहिलो लाईनमा भने संजोगको फेभरमा काममा मेहनत गर्ने समेत लेखेकी छिन् । आफुले मागेको २ घण्टा समेत नदिएकोमा बर्षाको गुनासो थियो, जुनकुरा सामाजिक सञ्जालमा व्यक्त छ ।

LEAVE A REPLY