श्रीमती हत्या आरोपमा पक्राउ

0
204

पुस १७, २०७३- श्रीमती हत्या आरोपमा लालमटिया–१ बसन्तपुरका ५२ बर्षिय श्रीराम चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनले पुस ११ मा श्रीमती लहिया चौधरीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको र आइतबार उपचारका क्रममा बुटवलमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । चौधरीबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

Advertisements

LEAVE A REPLY