महिला साफ च्याम्पियनसिपको नेपालको यात्रा समाप्त

0
247

काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको यात्रा सेमिफाइनलमा समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको हो ।

Advertisements

अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भेट भएको थियो।

यसअघि तीनै पटक भारतले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो ।

LEAVE A REPLY