बुटवलको अति व्यस्त हुने स्थान चौराहामा भारतिय प्रहरीको गस्ती !

0
216

बुटवल,

Advertisements

 

सोमबार राती बुटवलको राजमार्ग चौराहामा युनिफर्ममै रहेका भारतीय प्रहरी देखेपछि स्थानीय आतंकित बने । कतिपय सर्बसाधारणले त उनीहरुले गस्ती गरिरहेको देखेको भन्दै तस्बिर र स्टाटसहरु फेसबुकमा सार्बजनिक गरे ।

प्रहरी भन्छ 
भैरहवाको रेडसन होटलमा दुई देशका सिमा फिल्ड सर्भिस टिमको बृहद बैठक थियो । बैठकमा भारतका महाराजगञ्ज,बलरामपुर र सिद्धार्थनगर तथा नेपालमा रुपन्देही,कपिलबस्तु र दांगका बिभिन्न सरकारी अधिकारीसंगै प्रहरी प्रमुखहरु सहभागि थिए ।
लुम्बिनी प्रहरी प्रमुख शेर बहादुर बस्नेतले राति भन्नुभयो “बैठकपछि उनीहरु लुम्बिनी,बुटवल लगायतका स्थानमा घुम्न गएकाथिए । कुरा यत्ति होला ।”

LEAVE A REPLY