लोकतान्त्रिक आन्दोलनका योद्धा एवं २०१५ सालका सांसद मणिराम पोखरेलको निधन

0
214

पुस १९, २०७३- लोकतान्त्रिक आन्दोलनका योद्धा एवं २०१५ सालका सांसद मणिराम पोखरेलको निधन भएको छ । कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पोखरेलको ८७ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसद्वारा सञ्चालन भएको आन्दोलन र संघर्षका क्रममा पोखरेल जयतु संस्कृतम् आन्दोलनमा सहभागी थिए ।

Advertisements

LEAVE A REPLY