नाना पाटेकरले सञ्जयदत्त को बारेमा गरे यस्तो उद्घोष

0
236

वलिउडका दुई चर्चित अनि सफल कलाकार हुन्, नाना पाटेकर र सञ्जयदत्त । रिलिजको फिल्म होस् या अन्य समय हरेक टाईम यी कलाकार लाईमलाईटमा हुन्छन, मिडियामा पनि उत्तिकै स्थान ओगट्छन् । तर दर्जनौं फिल्म गरिसकेका दुबै स्टार आजसम्म कहिल्यै एकसाथ पर्दामा आएका छैनन् । र नाना पाटेकरको तर्क सुन्दैगर्दा दर्शकले भविष्यमा पनि यी दुई स्टरलाई सँगै देख्न पाउनेछैनन् । ‘जनवरी १ मा ६६ बर्ष पुरा भएका नाना पाटेकरले १९९३ को ‘ब्लास्ट केस’मा मुछिएर जेल समेत पुगेका सञ्जयदत्तको उक्त घटना कहिल्यै बिर्सिँदैनन् रे !, ‘पाटेकरले भनेका छन्, ‘त्यो घटनाले धेरैलाई पुर्याएको चोट म कहिल्यै बिर्सिँदैन्, त्यसैले आजको उमेरसम्म पनि उनिसँग काम गर्न परेन, अब पनि गर्नेछैन् ।’

Advertisements

पाटेकरले अर्को पनि रहस्य खोलेका छन्, कि त्यो समय उनले आफ्ना भाईलाई समेत गुमाएका थिए । यो सबै घटनाको जिम्मेबार सञ्जय भन्दै आफुले सञ्जयसँग काम गर्ने निर्णय एक भन्दा पनि उक्त घटनामा निधन भएका सबैको पक्षमा लिएको बोलेका छन् ।

LEAVE A REPLY