भुखमरिका कारण ले तीन छोरीलाई विष खुवाएर गुन्द्रदेवीले आत्महत्या गरिन्

0
180

२० पुस, काठमाडौं । सर्लाही पिपरियाकी गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisements

विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ । आजको नागरिक दैनिकमा समाचार छ ।गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर विष खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY