हिजोसम्म धोती लगाएर सत्तामा बस्नेहरु आज धेरै कराउँदैछन् : पासवान

0
221

काठमाडौँ, २२ पुस  । एमालेलगायत नौ दलले सरकारले ल्याएको संविधान संशोधनको विरोधमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शन कार्यक्रममा आफ्नो धारणा राख्दै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले भने, संविधान जारी हुँदैन भन्दै थियो तर तीन दलको सम्झदारीमा आयो, सत्ता लम्ब्याउन प्रचण्ड लाग्नुभएको छ तर एक दुई दिनपछि सिधिदैछन् ।

Advertisements

पासवानले भने, हामी अखण्ड नेपाल चाहन्छौ, विखण्डन चाहँदैनौ, प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन्, अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् , धोती लगाएर सत्तामा बस्नेहरु विभेद भयो भनेर धेरै कराउँदैछन्, धोती लगाएर कराउने र टोपी लगाएर कराउनेहरु एक छन् ।

LEAVE A REPLY